दफा ३३क
स्वीकृति लिनु पर्ने स्वीकृति लिनु पर्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपालः सरकारलाई थप आर्थिक व्ययभार पर्ने विषयमा नियम बनाउँदा वा कार्य गर्दा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।